प्रिमियरमा रुचाइयो ‘ब्लाइन्ड रक्स’, बेनिशाको अभिनयको तारिफ

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्स निर्देशित सिनेमा ‘ब्लाइन्ड रक्स’को प्रिमियर सम्पन्न भएको छ । प्राय: सिनेमाले साँझपख प्रिमियर राख्ने गर्दछन् । तर, ‘ब्लाइन्ड रक्स’ले बुधबार विहानै प्रिमियर सम्पन्न गर्यो । दृष्टिविहिन सृष्टि केसी माथिको जीवनीमा आधारित सिनेमाको प्रिमियरमा सिनेमा क्षेत्रका चर्चित व्यक्ति र पत्रकारको उपस्थिति थियो । प्रिमियर पश्चात सबैले राम्रो सिनेमा हेर्न…