११ फोटोमा हेर्नुहोस् लभ साशा प्रिमियरमा पुगेका सेलिब्रेटीहरुको अन्दाज

मंगलबार साँझ फिल्म लभ साशाको रेड कार्पेट प्रिमियर गरिएको छ । राजधानीको क्युएफएक्स कुमारी हलमा आयोजित भब्य प्रिमियरमा सिने क्षेत्रका प्राय हस्तीहरुको उपस्थिति थियो । प्रिमियरमा सिनेमाकी अभिनेत्री केकी अधिकारी निकै सजिएर रातो गाउनमा आएकी थिईन । केकी संगै प्रियंका कर्मी, रीमा विश्वकर्म, बेनिशा हमाल, ऋचा शर्मा, निशा अधिकारी लगायत अभिनेत्रीहरु पनि सजिएर प्रिमियरमा पुगेका…