लन्डनमा ‘ह्याप्पी डेज’को ह्याप्पी प्रिमियर ! (फोटोफिचर)

द सिनेमा टाइम्स, काठमाडौँ – नेपालमा माघ १२ गते प्रदर्शन हुने सिनेमा ‘ह्याप्पी डेज’को लन्डन प्रिमियर सम्पन्न भएको छ । एल्डरसटस्थित प्रिन्सेस हलमा आयोजित रेड कार्पेट प्रिमियरमा अभिनेत्री प्रियंका कार्की दिया पुन, अभिनेता धिरेन शाक्य, प्रदीप खड्का र निर्देशक मिलन चाम्स आकर्षणको केन्द्र बने । प्रियंका, दयाहाङ राई, संजय गुप्ता, विक्की जोशी अभिनित सिनेमाले नेपाल…