‘रातो टिका निधारमा’ सफलताको लागि फ्यानद्वारा साम्राज्ञीलाई शुभकामना
द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्लक्ष्मी शाहलाई आफ्ना शुभचिन्तकले उपहारसहित आगामी सिनेमा ‘रातो टिका निधारमा’को सफलताको शुभकामना दिएका छन् । डिसिएन कार्यालय, कमलपोखरीमा साम्राज्ञीले फ्यानसँग खुसि साटिन । अशोक