‘लिलिबिली’का ३ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्षको अन्तिम प्रतिक्षित सिनेमा हो, 'लिलिबिली' । गीत/संगीत, मल्टीस्टार, निर्देशक र निर्माण टिमका कारण 'लिलिबिली' सबैको प्रतिक्षामा छ । सिनेमाका दुई गीत र ट्रेलर सार्वजनिक भैसकेका छन् । यसै बीच चैत ३० गते रिलिज हुने सिनेमाको ३ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तिनै पोस्टरमा प्रदीप खड्का र जसिता…