२/२ जना पत्रकार र कलाकार सम्मानित

द सिनेमा टाइम्स, काठमाडौँ - १९ औं चलचित्र पत्रकारिता दिवसको अवसरमा जेठ ७ गते राजधानी लगायत देशभरका शाखा संगठनले भव्य रुपमा कार्यक्रम सम्पन्न गरे । मकवानपुरको हेटौडा शाखाले पनि ७ गते पत्रकार र कलाकारलाई सम्मान गर्दै १९ औं दिवस मनाएको थियो । हेटौडा शाखाले 'राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान - २०७५'बाट राजधानी दैनिकका डब्बु क्षेत्रीलाई नगद…