विकेन्डमा ‘सुनकेसरी’को उत्साहजनक व्यापार

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबार सोलो रिलिज भएको सिनेमा 'सुनकेसरी'ले रिलिजको दुई दिनमा उत्साहजनक व्यापार गरेको छ । दुई दिनको अंकगणितीय रिपोर्ट त आएको छैन । तर, देशव्यापी अकुपेन्सीलाई हेर्दा सिनेमाको व्यापार उत्साहजनक छ । पहिलो दिन ८०-८५ प्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भएको सिनेमा दोस्रो दिन अर्थात शनिबार सबैतिर हाउसफुल भएको थियो । शनिबार…