नयाँ सिनेमामा ‘लिलिबिली’ जोडी पक्का

द सिनेमा टाइम्स, काठमाडौँ - 'लिलिबिली' जोडी नयाँ सिनेमाका लागि जोडिएको छ । उज्जवल घिमिरेले निर्देशन गर्ने 'लभ स्टेशन' 'लिलिबिली'का प्रमुख पात्र प्रदीप खड्का र जसिता गुरुङ फाइनल भएका हुन् । प्रदीपसँगै गोविन्द शाहीको निर्माण रहने सिनेमाका लागि अन्य दुई अभिनेत्रीको खोजी भैरहेको छ । निर्माता शाहीले बताए अनुसार सिनेमामा तीन अभिनेत्रीको प्रमुख भूमिका रहनेछ…