हेटौंडामा रङ्ग पत्रकार र कलाकार सम्मानित हुदै

द सिनेमा टाइम्स, काठमाडौँ – अघिल्ला वर्षझैँ यसपटक पनि चलचित्र पत्रकार संघ शाखा मकवानपुरले स्थापना दिवसको अवसरमा पत्रकार र कलाकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । शाखाको कार्यसमितिको बैठकले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान मार्फत राजधानी दैनिकमा कार्यरत अग्रज पत्रकार डब्बु क्षेत्रीलाई नगद रु. एघार हजार एक सय एघार सहित सम्मान गर्ने निर्णय गरेको शाखा…