उपरदाङ्गमा खिचियो नेपालीको गाथा

द सिनेमा टाइम्स, काठमाडौँ - नेपालीको एतिहाँसिक गाथामा निर्माण भैरहेको सिनेमा 'नालापानी'लाई उपरदाङ्ग गढीमा छायाँकन गरिएको छ । चितवनको पुरानो सदरमुकाममा चिनिने उपरदाङ्गको छायाँकन भैरहँदा 'नालापानी'को ९० प्रतिशत छायाँकन पुरा भैसक्ने निर्माण पक्षले जानकारी दिएको छ । अझै एक साताको छायाँकन पश्चात सिनेमाको दश प्रतिशत छायाँकन राजधानीमा गरिने निर्देशक रिमेश अधिकारीले बताए । उपरदाङ्ग गढी…