लभ एक्सनमा ‘वीराङ्गना’ ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौँ - शिल्पा पोखरेल र अनुपबिक्रम शाही स्टारर सिनेमा 'वीराङ्गना'को ट्रेलर रिलिज भएको छ । महिला शसस्त्र प्रहरीको वीरतामा आधारित भनिएको सिनेमामा शिल्पा पूर्ण एक्सन अवतारमा प्रस्तुत भएकी छन् । भने, अनुपबिक्रमसँगै बाँदरलाई पनि एक्सनमा समेटिएको छ । राजबहादुर सानेको लेखन/निर्देशन रहेको सिनेमामा पृथ्वीराज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया…