‘सिम्बा’मा रोहितले घोषणा गरेका पाँच सिनेमा

द सिनेमा टाइम्स, काठमाडौं - नयाँ वर्षको अवसरमा रिलिज भएको सिनेमा 'सिम्बा' निर्देशक रोहित सेठ्ठीले आगामी ५ वर्षमा निर्माण तथा निर्देशन गर्ने पाँच सिनेमा घोषणा गरेका छन् । उनले निर्देशन गरेको प्रदर्शनरत सिनेमा 'सिम्बा'मा आफुले निर्माण तथा निर्देशन गर्ने पाँच सिनेमाको जानकारी दिएका छन् । रणवीर सिंह र सारा अलि सान स्टारर सिनेमा 'सिम्बा'ले अहिले…