‘शुभलभ’बाट सफल डेव्यु गर्दै कृष्टिन (फोटो फिचर)

द सिनेमा टाइम्स, काठमाडौं - पछिल्लो समय थुप्रै सम्भावना बोकेका अभिनेत्रीहरुले नेपाली सिनेमामा डेव्यु गर्दैछन् । तीनै मध्ये की एक हुन् कृष्टिन पौडेल । उनको डेव्यु सिनेमा 'शुभलभ' आगामी चैत्र १५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमाको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । त्यसैले पनि 'शुभलभ'ले आफुलाई स्थापित…