‘साइँली’को नयाँ प्रचार काइदा, होला त ‘काउनडाउन सर्ट प्रोमो’को फाइदा ?

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अर्थात चैत्र १५ गतेबाट रिलिज हुने सिनेमा 'साइँली' निर्माण टिमले प्रचार प्रसारमा नयाँ सुरुवात गरेको छ । प्रदर्शनको एक हप्ता बाँकी रहदाको दिनबाट सिनेमा निर्माण टिमले काउनडाउन शोरुप हरेक दिन कमेडी सर्ट प्रोमो सार्वजनिक गरिरहेको छ । यो अहिले रिलिज भैरहेका हरेक सिनेमाको भन्दा फरक प्रचार शैली हो…