द सिनेमा टाइम्स, काठमाडौं - बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमा 'शुभलभ'को चर्चा परिचर्चा अहिले निकै भैरहेको छ । यो सिनेमाबाट युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलले नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् । यो सिनेमाको सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, संगीत र ट्रेलरलेृ दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । त्यसैले पनि यो सिनेमाले दर्शकको…