नेपाल प्रहरी र गुण्डागर्दीको कथा ‘कप्स’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - अनुप विक्रम शाही स्टारर सिनेमा कप्सको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले आइतबार 'कप्स'को ट्रेलर इन्टरनेटमा रिलिज गरेको हो । सार्वजनिक ट्रेलरमा नेपाल प्रहरीले गुण्डागर्दीलाई निर्मुल पार्न गरेको संघर्षको कथालाई उठान गरेको छ । यो सिनेमामा अनुपविक्रमले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । 'कप्स'को सार्वजनिक ट्रेलरमा…