महेश बाबु र पुज हेगडे स्टारर सिनेमा ‘महर्षि’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - साउथ सुपरस्टार महेश बाबु र पुज हेगडे स्टारर सिनेमा 'महर्षि'को अफिसिय ट्रेलर सार्वजनिक गरिएको छ । वमशी पैदीपल्लीको निर्देशनमा निर्माण भएको सिनेमा मे ९ तारिखबाट विश्वभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको छ । एक कार्यक्रमका विच सार्वजनिक गरिएको ट्रेलर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको बलिउड मिडियाले जनाएका छन् । https://youtu.be/ByjXIbg4hjw…