‘मन्द मन्द’मा कसिस र नविनको अनस्क्रिन रोमान्स

द सिनेमा टाइम्स, काठमाडौं - बैशाखको तेस्रो साताबाट छायाँकन भैरहेको सिनेमा मन्द मन्दको मुख्य भुमिकामा कसिस दाहाल र नविन रेग्मी अनुबन्धित भएका छन् । राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण भइरहेको सिनेमाको मुख्य भुमिकाको लागी केही समय अघिनै अभिनेता बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भएता पनि बा“की दुई कलाकार कसलाई लिने भन्नेमा…