भाद्र २७ मा ‘पासवर्ड’

द सिनेमा टाइम्स, काठमाडौं - सन्नी लियोनीले अभिनय गरेको नेपाली सिनेमा 'पासवर्ड'को प्रदर्शन मिति फाइनल गरिएको छ । यो सिनेमा आगामी भाद्र २७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।सिनेमाको बजेट अत्याधिक भएका कारण पनि राम्रो डेट हेरेर सिनेमाको प्रदर्शन मिति पक्का गरिएको निर्माण टिमको भनाई छ । अव यो सिनेमासँग पल शाह स्टारर 'हृदय…