प्रेमका लागी गीत खोज्दै निर्माता सन्तोष सेन ?

द सिनेमा टाइम्स, काठमाडौं - केही दिन पहिले 'प्रेमगीत ३'को थिम पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको सिनेमा निर्माण टिमले मुख्य अभिनेत्री गीतको खोजी गरिरहेको जानाएको छ । सिनेमा निर्माण कम्पनी आशुसेन फिल्मस्ले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । सोमवार निर्माता सेनले जारी गरेको एक विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका…