‘आप्पा’ ड्राईभरले गाडी चलाउँदा भोग्ने पिडाको कथा हो : दयाहाङ

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असार १३ गतेबाट रिलिज हुने सिनेमा आप्पाको निर्माण टिमले शुक्रबार मोफसलका पोखरा र नारायणघाटमा पत्रकार भेटघाट कार्यक्रममा आयोजना गरिएको छ । नारायणघाटमा पत्रकारसँग कुरा गर्दै निर्देशक अनमोल गुरुङले आप्पा नेपालसँगै भारतका मुख्ख सहरमा सेम डेटमा रिलिज हुने बताएका छन् । सिनेमा ‘आप्पा’ नेपाल सँगै भारतको २५ वटा हलहरुबाट एक…