प्रेस शोमा रुचाइयो ‘कुम्भ करण’

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबार विहान राजधानीको कुमारी हल स्थीत कसमारी हलमा आजबाट प्रदर्शनमा आएको सिनेमा 'कुम्भ करण'को प्रेसको आयोजना गरिएको थियो । जहाँ सिनेमाकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थीत रहेको थियो । निर्माण टिमले पनि सिनेमाकर्मी र मिडियाकर्मीसँग बसेर सिनेमाका हेरेका थिए । सिनेमा हेरेर हलबाट निस्किँदै गर्दा अधिकाँशले सिनेमालाई राम्रो भनेका छन् ।…