असार १३ मा यशराजको ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’

द सिनेमा टाइम्स, काठमाडौं - तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को सार्वजनिक प्रदर्शन असार १३ गतेदेखि प्रारम्भ हुने भएको छ । प्रदीप खड्गीले सिनेमालाई निर्देश्ँन गरेका हुन् । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण…