अन्तत: ‘म यस्तो गीत गाउँछु २’मा पल र पूजा, फागुन २३ मा रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - अन्तत: 'म यस्तो गीत गाउँछु २'मा पूजा शर्मा र पल शाहको जोडी दोहरिने भएको छ । २ वर्ष अगाडी आफ्नो जन्मदिनमा निर्देशक सुदर्शन थापाले यो सिनेमा घोषणा गरेका थिए । जतिबेला सिनेमामा पल र पूजासँगै सलोन बस्नेतको पनि मुख्य भूमिका रहने बताइएको थियो । तर, बीचमै सुदर्शन र पलबीचको सम्वन्धमा दरार…