कस्तो चल्यो ? आयुष्मान र शिल्पाको ‘सानो मन’

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ’सानो मन’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । बिहिबारको प्रिमियरमा रुचाईएको यो सिनेमाले शुक्रबार र शनिबार दर्शकबाट गज्जबको प्रतिक्रिया पाएको छ । कलाकारहरु दर्शकसँग प्रतिक्रिया लिन शनिवार राजधानीका विभिन्न हलमा पुगेका थिए । डेव्यु निर्देशक सुयोग गुरुङ्गले तारिफ पाएका छन् । उनले राम्रो सिनेमा निर्माण गरेको…