तीन वर्षको राष्ट्रिय अवार्ड वितरण, क-कस्ले जिते ? (सुचिसहित)

द सिनेमा टाइम्स, काठमाडौँ - विगतको २ संस्करण समयमै हुन नसकेको 'राष्ट्रिय चलचित्र पुरस्कार' असार २७ गते वितरण गरिएको छ । राष्टपति भवन शितल निवासमा आयोजित समारोहमा राष्टपति विद्यादेवी भण्डारीले २०७३, २०७४ र २०७५ को अवार्ड वितरण गरिन ।   ९ विधामा वितरण गरिएको २०७३ को अवार्डमा विपिन कार्की र सृजना सुब्बाले उत्कृष्ट अभिनेता र…