‘रोबोर्ट’ निर्देशकको सिनेमामा शाहरुख र ज्याकी च्यान ?

द सिनेमा टाइम्स, काठमाडौं - 'आई' 'रोबोर्ट', '२.०' लगायतका सुपरहिट सिनेमा निर्देशकन गरिसकेका तामिल सिनेमाका हिट निर्देशकको नयाँ सिनेमामा शाहरुख खान रहने चर्चा अहिले बलिउड मिडियामा भैरहेको छ । यसअघि यो सिनेमाका लागी शंकरले ऋतिक रोशनलाई अफर गरेका थिए । ऋतिकले उक्त सिनेमामा काम गर्न नमाने पछि उनको ठाउँमा निर्देशक शंकरले शाहरुखलाई लिएका हुन् ।शंकरले…