‘कबड्डी ३’ शिर्ष गीतमा कालीप्रसाद र अनुपमबीच र्याप ब्याटल

द सिनेमा टाइम्स, काठमाडौँ - असोज ३ गते रिलिज हुने सिनेमा 'कबड्डी कबड्डी कब्बड्डी'को प्रमोसनल गीत 'द कबड्डी सङ' रिलिज गरिएको छ । संगीतकार कालीप्रसाद बाँस्कोटा र अभिनेता अनुपम शर्मा फिचरिङ गीतको कन्सेप्ट नयाँ छ ।कालीप्रसाद र अनुपमको कबड्डी र्याप ब्याटलले दर्शकमा मनोरंजन दिन्छ । कालीप्रसादको कन्सेप्टमा तयार गीतमा सिनेमाको केहि अंशहरुलाई समेटिएको छ ।…