आयुषमान महिला बनेको ‘ड्रिम गर्ल’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - 'राष्ट्रिय अवार्ड - २०१८' विजेता आयुषमान खुरना अभिनित सिनेमा 'ड्रिम गर्ल'को ट्रेलर रिलिज भएको छ । कमेडी ट्रेलरमा आयुषमान छाएका छन् । सिनेमामा उनले महिलाको भूमिका निर्वाह गरेका छन् ।'ड्रिम गर्ल'को कथा यस्तो युवकको हो । जसले रामलीलामा महिला बनेर सिताको भूमिका निर्वाह गर्छ । एक दिन उसको पिताले थाहा…