‘तिमिसँगै हुने मन छ’बाट सिनेमा निर्माणमा दिवाकर भट्टराई

द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा 'तिमिसँगै हुने मन छ'बाट निर्देशक दिवाकर भट्टराई पहिलो पटक निर्माण होमिने भएका छन । ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको नाम सोमबार विकास बोर्डमा दर्ता गरिएको छ । दशैँपछि फ्लोरमा जाने सिनेमामा नयाँ तथा पुराना कलाकारको समिश्रण रहने निर्देशक भट्टराईले बताए । तर, सिनेमामा को कलाकार रहने…