मल्टिस्टारर सिनेमा ‘पोई पर्यो काले’को पोस्टर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक तथा कलाकार शिशिर राणा निर्देशनमा निर्माण भएको सिनेमा ‘पोइ र्पयो काले’ को पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकार सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सोहित मानन्धर लगायतलाई स्थान दिइएको छ ।सिनेमा पाई पर्यो…