वैदेशिक रोजगारको कथा ‘रातो टिका निधारमा’को ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौं - साम्रज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टारर सिनेमा 'रातो टिका निधारमा'को ट्रेलर सार्वजनिक गरिएको छ । अशोक शर्माको निर्देशनमा निर्माण भएको सिनेमा आगामी असोज १० गतेबाट दशैँको अवसरमा रिलिज हुँदैछ । गत शुक्रबार हलमा रिलिज गरिएको सिनेमाको ट्रेलर मंगलबार समाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो । वैदेशिक रोजगारको विषयमा तयार…