‘रातो टिका निधारमा’को अग्रिम टिकट बुकिङ खुल्यो

द सिनेमा टाइम्स, काठमाडौं - असोज १०, शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'रातो टिका निधारमा'को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र अकिंत शर्मा स्टारर सिनेमालाई वर्षकै प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ । सिनेमाको गीत, संगीत र ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका कारण पनि बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको…