मल्टिस्टारर सिनेमा ‘पोई पर्यो काले’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - मल्टिस्टारर सिनेमा 'पोई पर्यो काले'को शिर्ष गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सार्वजनिक गरिएको गीतमा मुख्य कलाकार सौगात मल्ल, पुजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर र राजाराम पौडेल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । गीतको भिडियोमा सौगात र पूजा जोडीको रुपमा…