अर्जुन कुमारको ‘चपली हाइट ३’सँगै अन्य ३ सिनेमा घोषणा

द सिनेमा टाइम्स, काठमाडौँ - निर्माता अर्जुन कुमारले सिनेमा 'चपली हाइट ३' घोषणा गरेका छन् । मंगलबार राजधानीमा प्रेसमिट आयोजना गरि निर्माण पक्षले सिनेमाको कास्ट एण्ड क्रु मिडियासामु घोषणा गर्यो ।निकेश खड्काले निर्देशन गर्ने सिनेमामा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाह गर्नेछिन् । एडल्ट सिरिजको 'चपली हाइट ३'बाट महेश त्रिपाठी र प्रतिक श्रेष्ठले…