‘घामड शेरे’ पोस्टपोन्ड, कार्तिक २२ नयाँ रिलिज डेट

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबार रिलिज हुने सिनेमा 'घामड शेरे'को प्रदर्शन स्थगित भएको छ । अब सिनेमा कार्तिक २२ मा रिलिज हुनेछ । रिलिजको दुई दिन अगाडी प्रदर्शन स्थगित हुनुको कारण, विदेशी सिनेमाको चेपुवालाई मानिएको छ । बुधबार मल्टीप्लेक्समा खोलिएका अग्रिम बुकिङमा 'घामड शेरे'लाई अत्याधिक कम शोज दिएपछि निर्माण पक्ष सिनेमा प्रदर्शन नगर्ने निर्णयमा पुगेको…