दुई सातामा ‘कबड्डी ३’को व्यापार ११ करोड बढी

द सिनेमा टाइम्स, काठमाडौँ - रामबाबु गुरुङ निर्देशित सिनेमा 'कबड्डी कबड्डी कबड्डी'ले बक्सअफिस १० करोड ग्रसको अंक पार गरेको छ । बडादशैँ पुर्वसन्ध्यामा शुभकामना दिन निर्माण पक्षले प्रेसमिट आयोजना गरेको थियो । सुरुवातदेखि नै आक्रामक देखिएको 'कबड्डी ३'को रफ्तार बक्सअफिसमा घटेको छैन । वितरक कम्पनि स्टेशन ५ ले दिएको जानकारी अनुसार सिनेमाले दुई सातामा ११…