आफ्नो लागी आफैँ बोलौँ – निश्चल बस्नेत

द सिनेमा टाइम्स, काठमाडौँ - निश्चल बस्नेत स्टारर सिनेमा 'घामड शेरे' २२ कार्तिकदेखि अलनेपाल रिलिज हुँदैछ । कार्तिक ८ मै आउने भनिएको सिनेमा कम शोजका कारण दुई साता पछाडी धकेलिएको थियो । हेमराज बिसीको निर्माण एवं निर्देशन रहेको सिनेमा फस्टलुक रिलिज भएसँगै चर्चामा आएको थियो । रिलिज पोस्टपोन्ड पश्चात 'घामड शेरे'लाई लिएर केहि प्रश्न उब्जिए…