‘लभ डायरिज’ गीतमा ‘ट्वीन्स गर्ल’को नृत्य, भ्यालेन्टाइन रिलिज कन्फर्म

द सिनेमा टाइम्स, काठमाडौँ - सुशील श्रेष्ठ स्टारर सिनेमा 'लभ डायरिज'को नयाँ रिलिज डेट तय भएको छ । सिनेमाको सम्पूर्ण छायाँकन सकाउदै निर्माण पक्षले फागुन २ (भ्यालेन्टाइन डे)लाई रिलिज तोकेको हो । छायाँकन अन्तर्गतको अन्तिम गीत आइतबार हायात होटल परिसरमा खिचियो । अर्जुन पोखरेल शब्द/संगीतवद्द 'छम छम छम...' बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र…