सुमीको ‘सरौतो’मा भिटेनको र्याप

द सिनेमा टाइम्स, काठमाडौँ - र्यापर  समीर घिसिङ (भिटेन)ले मंसीर १३ गते रिलिज हुने सिनेमा 'सरौतो'को लागी गीत गाएका छन् । उनको शब्द, संगीत र स्वर सजित प्रमोसनल गीतमा कलाकार सुमी मोक्तान र विजय लामासहित स्वयम् फिचर्ड छन् । तिहारको छेकोमा खिचिएको गीतमा भिटेन फरकलाई फरक अन्दाजमा देख्न सकिने निर्देशक हरी हुमागाईंले बताएका छन् । गीत…