‘मिस वर्ल्ड’ मानुषीको बलिउड डेब्यु पक्का, अक्षयसँग जोडी

द सिनेमा टाइम्स, काठमाडौँ - 'मिस वर्ल्ड २०१७' मानुषी चिल्लरले बलिउड डेब्यु गर्ने पक्का भएको छ । उनि सिनेमा 'पृथ्वीराज'को लागि ९ महिना अगाडी नै अनुबन्धित भैसकेकी थिइन् । तर, यसराज व्यानरले अहिले आएर खबर सार्वजनिक गरेको छ । सिनेमामा अक्षय कुमारले शिर्ष भूमिका निर्वाह गर्नेछन । भने, मानुषीले संयोगीताको भूमिका निर्वाह गर्नेछिन् । जसको…