‘दि कर्मा’को गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'दि कर्मा'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'बजार लाग्या छ' बोलको गीतमा अभिनेत्री नीता ढुंगानाले नृत्य पस्केकी छन् । उनलाई करण वर्माले साथ दिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी भरेको गीतमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र बुद्दि तामाङ पनि प्रस्तुत छन् । कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको…