‘लप्पन छप्पन २’ टिजर: शिवदेखि सौगातसम्मको टकराव

द सिनेमा टाइम्स, काठमाडौँ - मुकुन्द भट्ट निर्देशित सिनेमा 'लप्पन छप्पन २'को अफिसियल टिजर सार्वजनिक गरिएको छ । बैशाख १२ मा रिलिज हुने सिनेमाले प्रचारलाई चुस्त बनाउन टिजर सार्वजनिक गरेको हो । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन सिनको बाहुल्यता छ । कलाकारको भिन्न अवतार, जबर्जस्त एक्सन दृश्य, ठुलो क्यानभास टिजरमा देख्न सकिन्छ । ३…