‘ए मेरो हजुर ४’मा अनमोल र सुहानासँगै सलोन

द सिनेमा टाइम्स, काठमाडौँ - झरना थापाले निर्देशन गर्ने सिनेमा 'ए मेरो हजुर ४'मा अभिनेता सलोन बस्नेत फाइनल भएका छन् । निर्देशक थापाले बुधबार सामाजिक संजाल मार्फत सलोन 'ए मेरो हजुर ४'मा भित्रिएको पुष्टि गरिन । फागुन १३ गतेदेखि छायांकनमा जाने सिनेमामा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहनेछ । यो जोडी 'ए मेरो…