करिब डेढ महिनापछि हलमा नेपाली सिनेमा

द सिनेमा टाइम्स, काठमाडौँ - मंसीर २० मा रिलिज भएका 'माछा माछा' र 'माया पिरिम' पछि बक्सअफिसमा नेपाली सिनेमाको शुन्यता छायो । मंसीर अन्तिम सातामा नेपाली सिनेमा रिलिज भएनन् । बलिउडको 'मर्दानी २' र 'हलिउडको 'जुमाञ्जी' प्रदर्शनमा आए । योसँगै हल नेपाली सिनेमाको खडेरी सुरु भयो । बढ्दो चिसो पनि नेपाली सिनेमा प्रदर्शन हुन् नसक्नुको…