देशभरका ५० हजार बढी सवारीमा ‘सेन्टी भाइरस’को पोस्टर टाँसिने

द सिनेमा टाइम्स, काठमाडौँ - धुर्मुस-सुन्तलीले निर्माण गरेको सिनेमा सेन्टी भाइरस को पोस्टर देशभरका ५० हजार बढी सवारी साधनमा टाँसिने भएको छ । सोमबार राजधानीमा उपत्यका ट्याक्सी व्यवसायी संघले ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात गर्यो । ट्याक्सीमा पोस्टर टाँस्नलाई सिनेमाका कलाकार सिताराम कट्टेल (धुर्मुस) र बुद्दि तामाङ उपस्थित थिए । पोस्टर टाँसीसकेपछि धुर्मुसले गौतम बुद्ध…