चलचित्र पत्रकार संघ अधिवेशन: रुपन्देहीमा दोस्रो पटक सुमन श्रेष्ठ अध्यक्ष

द सिनेमा टाइम्स, काठमाडौँ - चलचित्र पत्रकार संघ रुपन्देही शाखामा सुमन श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् । विहिबार बुटवलमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट दोस्रो पटक अध्यक्षमा श्रेष्ठ सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । संघको उपाध्यक्षमा संजय सौगात, सचिवमा मोहन न्यौपाने, सहसचिवमा राजीव भुषाल, कोषाध्यक्षमा रमेश अर्याल निर्वाचित भएका छन् । सदस्यको कोटामा दिनेशकुमार श्रेष्ठ,…