‘लक्का जवान’ नयाँ गीतमा दीलिपदेखि वर्षासम्मको ठुम्का

द सिनेमा टाइम्स, काठमाडौँ - हास्यकलाकार शिवहरी पौड्यालले निर्देशन गरेको सिनेमा 'लक्का जवान'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'मुसुक्कै हाँसन माया' बोल सिनेमामा समावेश दोस्रो गीत हो । दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड लोकगीतमा बाबुल गिरीको शब्द र संगीत छ । बाबुलसँगै जुनु रिजाल काफ्लेले आवाज दिएको गीतमा कविराज…