‘डियर कमरेड’को दबदबा तोड्दै ट्रेन्डिङ शिर्ष स्थानमा ‘प्रेमगीत ३’

द सिनेमा टाइम्स, काठमाडौँ - पछिल्लो समय युट्युब ट्रेन्डिङको शिर्ष स्थान पाउन नेपाली सिनेमालाई अलि सकस परिरहेको छ । दक्षिण भारतीय सिनेमा र भाइरल सामाग्रीसँग नेपाली सिनेमाले कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ । यस्तैमा वर्षकै प्रतिक्षित सिनेमा मध्येको एक 'प्रेमगीत ३'को 'हात्ती ढुंगामा' गीतले ट्रेन्डिङको शिर्ष स्थान हाँसिल गरेको छ । दुई सातादेखि नम्बर एक…