सिने प्राविधिकका लागि दीपक-दीपा टिमको सहयोग

द सिनेमा टाइम्स, काठमाडौँ - कोरोना भाइरस 'कोभिड-१९'ले अहिले विश्वलाई घर भित्र थुनिदिएको छ । यो सरुवा रोगबाट बच्न नेपाल सरकारले जारी गरेको दुई साता लामो लकडाउनले जीवन अस्तव्यस्त बनेको छ । अझ भन्नु पर्दा ज्यालादारी र मजदुरी गरेर बिहान-बेलुकाको छाक टार्दै आइरहेका जनतालाई 'भाइरसले होइन, भोकमरीले मार्छकी' भन्ने डर बढेको छ । अहिले देशैभर कोहि…